जर्मन कपको उपाधि २० औं पटक बायर्नले जित्यो

म्युनिख । यस वर्षको जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायर लिभरकुजेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । लिभरकुजेनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सर्जी नाब्रीले एक एक गोल गरे । लिभरकुजेनलाई काइ हाभर्ट्ज र … Continue reading जर्मन कपको उपाधि २० औं पटक बायर्नले जित्यो